न सास भेटिन्छ न त लास, निराश भएर फर्कँदै आफन्त
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ का घनश्याम बस्नेत (मिलन) गत बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन छन्।डिब्बा गाडी लोड गर्न रसुवा नाका गएका उनले मंगलबार राति श्रीमती कञ्चन पाठकसँग गफ गरेका थिए। अरू बेलामा काठमाडौँ–वीरगंजको ट्रिप गर्ने गाडी पहिलो पटक रसुवा नाका लगेका हुन्। बाढीपछि आफ्ना श्रीमान् सम्पर्कविहीन भएपछि कञ्चन यतिबेला शव राखिएको अस्पतालको ढोकाढोका चहारिरहेका छन
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







